EPS-TOPIK (Employment Permit System – Test of Proficiency in Korean) दक्षिण कोरियामा वैधानिक रूपमा काम गर्न चाहने विदेशी कामदारहरूको लागि लिइने बिशेष कोरियन भाषा दक्षता परीक्षा हो। यो परीक्षा पास गरेर रोस्टरमा नाम सूचीकृत भएपछि मात्र बिदेशी कामदारहरू EPS प्रणालीमार्फत कोरियाली कम्पनीमा काम गर्न जान पाउँछन्। त्यसैले यसलाई कोरियामा अदक्ष्य श्रमिक भिसा [ E-9 VISA]मा जान चाहनेको लागि कोरियन भाषा जाँच्ने औपचारिक भाषा परीक्षा हो।
TODDLE MULTIPURPOSE COMPANY
Recent Blogs
How Much GPA is Required to Study in Korea from Nepal for D-2 Visa?
Feb 14, 2026
Study in Korea from Nepal Consultancy: Why It Matters & How TODDLE Supports You
Feb 14, 2026
How Much GPA is Required to Study in Korea from Nepal? (UG & PG Benchmarks)
Feb 14, 2026